Tuesday, January 19

६१ बर्षीय बुढी आमाको जादुमय स्वरले दुनिया चकित पार्दै ,श्रीमतीलाई गायिका बनाउने रहर यस्तो छ हेर्नुस

July 31, 2020 191

काठ्माडौं,दाङ जिल्लाको तुलसिपुर उपमहानगर पालिकाको वडा न. एकमा पर्ने भम्के मा भिडियकि एक आमाको प्रतिभा देखेर तपाई छक्क पर्नुहुनेछ।

उमेरले ६१ बर्ष पुगेकी यि आमा पुराणा भाकाहरुमा मिठो लय राखेर गीत गाउछिन। उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाईरल बने पछी ए वान टेलिभिजन यूटूब च्यानलको टिम उनको घर सम्मा पुगेको छ।

यि आमाको नाम अमृता पाण्डे हो ,उनी संग कुराकानी गर्ने क्रममा उनले धेरै गीतहरु सुनाईन,साथै आफ्ना दु:ख सुख पनी हेरौ यो भिडियो//

प्रतिकृया दिनुहोस्