July 31, 2020 378
काठमाडौं । काठमाडौं उपत्यका लगायत केही मुख्य शहरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या थपिन थालेका छन् । कलडाउन अन्त्य गरेसंगै फेरी कोरोना संक्रमित थपिए पछि लकडाउनक अन्त्य गर्ने निर्णयका बारेमा पुनर्विचार गर्ने विषयमा पनि छलफल हुन थालेको छ । कोरोना भाइरसको ‘इपिसेन्टर’ बन्ने खतरा बढेपछि काठमाडौं उपत्यकामा फेरि लकडाउन गर्ने कि भन्नेबारे छलफल सुरु भएको हो ।
प्रतिकृया दिनुहोस्