Sunday, January 24

बल्ल मुख खोले आफ्नै श्रीमतिको ज्यान लिएका रन्जनको छोराले,खोले यस्तो रहस्य,त्यो दिन के भएको थियो (भिडियो हेर्नुहोस)

July 28, 2020 363

श्रीमानवाट ज्या न गुमाएकी गीता ढकालले घ टना हुनु अघि आफ्नो ज्यान ख,तरामा छ भन्दै तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई तथा लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी दिएकी थिइन् । प्रधानमन्त्री कार्यालयमा ज्यान सुरक्षाको माग गर्दे उजुरी दिएकी गीताको श्रीमान रञ्जन कोइरालाले ९ दिन पछी ह,त्या गरे । गीतालाई श्रीमानले पहिला देखि नै तेरो ला,स गायब बनाउछु भनेर भन्ने गरेको उनका बुवाले भाबुक हुँदै बताएका छन् । उनलाई अदालतले सजाय धेरै भयो भनेर जे,ल मुक्त गरेको छ तर सर्बत्र बि,रोध भएपछी पूर्वप्रहरी नायब महानिरीक्षण रञ्जन कोइरालाको कर्तव्य ज्यानको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति दिएको छ ।

रन्जन जे,ल मुक्त हुँदा जसको लागी श्रीमतिको ज्यान लिएका थिए उनै प्रेमिका रन्जनलाई लिन आइन तर आफुले सबै भन्दा धेरै माया गर्ने भनिएका छोराहरु नाआउनाले धेरैले शं,कासमेत गरेका थिए । बुवा र छोराहरुबीचको सम्बन्ध कस्तो छ त्यो घ,टना हुँदा छोराहरु काहा थिए उनिहरुलाई के के थाहा छ । बाबा र ममी बिचको सम्बन्ध कस्तो थियो सबै खुलाएका छन रन्जनका जेठा छोरा आयुशले । भिडियो हेर्नुहोस

यो समाचार पनि पढ्नुहोस,बागलुङ,साउन । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ ।गए राति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बे पत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । ‘पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने ।

पहिरो गएको केहीबेरमै उ द्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जो खिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उ द्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उ द्धारको प्रयास गरेका थिए ।

अहिले बिहानैदेखि उ द्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घ टना भएको लामो समय बितिसक्दा समेत बे पत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आ शङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्