July 28, 2020 204
सारंगी एकतार बाजा हो जसलाई बजाउन एक धनु प्रयोग गरिन्छ।सारंगी नेपाल भारत तथा पाकिस्तानको स्थानीय बाजा हो। भारत र पाकिस्तानमा यसलाई हिन्दूस्तानी शास्त्रीय संगीतमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्य रूपले लोकगीत सँग प्रयोग गरिन्छ।
यसको आवाज मानिसको स्वर जस्तो हुने भएकोले संगीतमा स्वरलाई आलंकारीक रूपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ।यही सारंगी बजायर परिवार पाल्दै आएका एक बालक संग आज हामी तपाईको भेट गराउदै छौं हेर्नुहोस भिडियो//
प्रतिकृया दिनुहोस्