Saturday, February 27

विदेश जा करोडौ दिन्छौँ नत्र १ महिना तेरो ज्या’न लिन्छौँ : भने पछि यस्तो भन्नछन बिजय शाही

July 26, 2020 259

विजय शाही जसलाई मेमोरी किगंका रुपमा अहिले नेपालमा मात्र होइन विश्वभर चर्चा छ । उनी कालिकोटका स्थानिय युवा हुन् ।शाहीले मेमोरी किंगका रुपमा विश्व रेकर्ड कायम गरेका छन् ।उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । तर विजयले प्राप्त गरेको त्यो सफलताको विषयलाई लिएर विवाद आएको छ ।

उनलाई रिपोर्टस् क्लवमा आयोजित कार्यक्रममा उनलाई सम्मान गर्छौ भनेर बोलाइयो । तर त्यतीबेला उनलाई जानकारी बिना नै त्यहाँ विजयको परिक्षा लिइयो ।उनले एक अन्तरवार्ताका क्रममा भनेका छन्, त्यहाँ पत्रकार पनि थिएनन सबै आएका थिए ।मलाइ सम्मान गर्न भनेर बोलाइयो तर त्यहाँ किताब बोकेर आएका ब्यक्ति थिए । उनले आफुलाई सोही कार्यक्रममा फसाइएको बताए ।

प्रतिकृया दिनुहोस्