Friday, January 22

लघुवित्तले माग्यो यति धेरै कर्मचारी

July 26, 2020 160

काठमाडौ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले छ पदका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने सस्ंथाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्