सिरहा : गत असार १६ गते सिरहा नगरपालिका १४ खिरौनास्थित नहरको पानीमा एक मृ’त अवस्थामा फेला परे। केही घ’ण्टाप’छि शवको पहिचान खुल्यो। उनी थिए, महो’तरी सोनमा गाउँपालिका–३ घर भएका सशस्त्र प्रहरी जवान मनोहर’कुमार यादव। उनी स’शस्त्र प्रहरी नेपाल बोर्डर आ’उट पो’ष्ट माडर सिर’हामा का’र्यरत थिए।
मृ’तक यादव घ’टना हुने राति सिरहा नगरपालिका–३ मखनाहाका बिन्दी यादवको छो’रीको वि’वाह पुगेका थिए। त्यही वि’वाहमा उनकी प्रे’मिका पनि आए’की थिइन्। प्रेमिकालाई भेट्न त्यस वि’वाहमा उनी पु’गेको प्रहरी स्रोत ज’नाएको छ। गाउँ’को केटी र सश’स्त्र प्रहरी जवा’नको प्रेम स’म्बन्ध बारे गा’उँका के’टाले थाहा पा’एका थिए।
सशस्त्र प्रहरी जवानको ह’त्या अरोपमा पक्राउ परेका ३ अपराधि।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी विनोद घि’मि’रेका अनुसार विवाहमा समान्य वि’वाद भयो। स्थानीयले सशस्त्र प्र’हरी जवानलाई चोर-चोर भनेर ल’खेटे। गाउँदेखि ३ किलोमिटरसम्म ल’खेटेर नहरको पानी डु’बाई कर्तव्य गरी मा’रेको खुल्न आएको डिएसपी घि’मिरेले बताए।
यो घ’ट’नामा हालसम्म अनुसन्धान गर्दा ह त्या आरोपमा सिरहा नगरपालिका–३ का २५ वर्षीय जयकेशकुमार यादव, २० वर्षीय मंगला भन्ने दिपेशकुमार यादव, २२ वर्षीय बुलना भन्ने मुकेशकुमार यादव प’क्राउ परेको डिएसपी घिमिरेले जानकारी दिए।
प्रहरीले तीनै जनालाई मंगलबार पक्राउ गरेका थिए। बुधबार जिल्ला अदालतमा अनुसन्धानका लागि ७ दिनको म्याद भएको छ। बिहीबार सा’र्वजनिक गरेका छन्। घ’ट’ना बारे थप अनु’सन्धान भ’इरहेको प्र’हरी प्रवक्ता डि’एसपी घि’मि’रेले सुनाए। अन्नपूर्ण ‘ष्टमा यो खबर छ ।
प्रतिकृया दिनुहोस्