Monday, March 8

OMG>>सरकारी बाईकमा भाइरल युवा युवतीको सनसनीपूर्ण खुलासा [भिडियो सहित]

July 22, 2020 272

काठमाडौं। केहिदिनदेखी सामाजिक सञ्जालमा भाइरल भएको एउटा फोटोका मुख्य पात्र मिडियामा आएका छन् । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा अस्वाभाविक पोसाक लगाएकी युवती चढाएको भन्दै सामाजिक सञ्जालमा केही दिनदेखि उक्त फोटो भाइरल बनेको थियो । फोटोका बारेमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएपछि उक्त मोटरसाइकलका चालक सरकारी कर्मचारी र उनीसँगै रहेकी युवती मिडियामा आएका छन्।

उनीहरू दुवै गल्छी गाउँपालिकामा कार्यरत प्राविधिक भएको खुलेको छ । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा युवती राखेर कुनै होटेल रिर्सोटमा समेत पुगेको ग’लत ह’ल्ला समेत चल्न थालेपछि उनीहरू मिडियामा आएर आफ्नो कुरा राखेका हुन । सु्न्नुहोस भाइरल भएका व्यक्तिले यस्तो खुलासा गरे।

भिडियो हेर्नुहोस

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।

प्रतिकृया दिनुहोस्