Tuesday, January 19

पुरुषलाई साडी चोलो लगाइदेर नचाउने, दुर्गेशले भिडियो नहटाए जे पनि हुनसक्छ (भिडियो)

July 22, 2020 132

काठ्माडौं, पछिल्लो समय नेपाली गीत संगीतमा अलि बढिनै बिकृती भित्रीएको तपाई हामीले देखेकै र भोगेकै कुरा हो।

यहाँ कतीपय गायक र शर्जकले हिन्दु नारीमो महान पर्व मानिने तिजलाई समेत छोडेका छैन्न बिकृती तर्फ धकेल्न, यसै बिषयमा यतीबेला चर्को बिरोध भैरहेको छ देशमा ।

बिवादित गीत मध्य गायत तथा मोडल दुर्गेश थापाको “बिच बिच्चमा ३” पनी पर्छ जस्मा उनले साडी चोली लगायर नाचेका छन। यो गीत सार्वजनीक भय संगै बिवाद पनी उत्तीकै बढेको छ।

यस बिसयलाई लियर पिएनपी खबरले धार्मिक गुरु राम कृष्ण उपाध्याय संग कुराकानी गरेको छ ।जस्मा उनले दुर्गेश थापालाई पुरुषले नै सारी चोली लगाउने हो भने महिलालाई के लगाईदिने भनी प्रश्न गरेका छन ।

हेरौ भिडियो//

प्रतिकृया दिनुहोस्