Thursday, March 4

नारायणीले बगाएकी महिलालाइ यसरि ब’चाए यी युवाहरुले (हेर्नुस भिडियो )ज्यानको बाजी राखेर उ’द्वार गरे

July 22, 2020 337

चितवन | नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक बराजका सबै ढोका खोलिएका छन्। नेपाल-भारत सीमामा गण्डक बराज बनाएर नारायणी नदीलाई थुनिएको छ। त्यहाँबाट नारायणीको पानी भारत, उत्तर प्रदेश र बिहारका विभिन्न जिल्लामा सिँचाइ गर्न लगिन्छ।

नारायणी नदीलाई नै भारतमा गण्डक नदी भनिन्छ। नारायणी नदीको सतह खतरामाथि पुगेपछि बराजका सबै ३६ वटा ढोका खोलिएको भारत बिहार राज्यस्थित सम्पर्क तथा भूआर्जन कार्यालय वाल्मिकी नगरका सम्पर्क अधिकारी तारासिंह थापाले बताए।

गण्डक बराजको क्षमता ७ लाख क्यूसेक हो। पुरानो भएकाले अहिले त्यसको क्षमता ४ लाखको हाराहारीमा रहेको छ। ३ लाख नाघेपछि खतरा मानिन्छ। गण्डकमा मंगलबार पानीको सतह ३ लाख क्यूसेक हाराहारी पुगेको छ।

हेर्नुहोस यसरि बचाए युवाले –

प्रतिकृया दिनुहोस्