Wednesday, March 3

युवाहरुलाई लक्षित गर्दै गायिका ज्योती मगरको तीज गीत सार्वजनिक

July 22, 2020 332

काठमाडौं / बेलाबेला चर्चा र विवादमा आइरहने चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगरले यो बर्षको तीज कोसेली लिएर बजारमा आएका छन् ।

कोरोना महामारी र बन्दाबन्दी बिचपनि तीज गीत बजारमा ल्याउन होडबाजी चलिरहेको बेला गायिका मगरले युवा पुस्तालाई लक्षित गर्दै फरक शैलीको गीत म्युजिक स्टार नेपाल युट्युब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरेका छन् ।

चर्चित भिडियो निर्देशक स्मृति तिमिल्सिना गुरु आमाले निर्देशन गरेको भिडियोमा गायिका ज्योती मगर लगायत अन्य थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

भिडियो :

प्रतिकृया दिनुहोस्