Wednesday, March 3

Breaking>>>हेलिकप्टर दुर्घ’टना’मा ९ सैनिकको मृ’त्यु

July 22, 2020 156

एजेन्सी। मंगलबार कोलम्बियामा भएको एक सै’निक हेलि’कप्टर दु’र्घट’नामा कम्तीमा ९ कोलम्बियाली सैनिकको मृ’त्यु भएको छ। कोलोम्बियाका फार्क विद्रोही वि’रू’द्धको अभियानमा लगिदैं गर्दा ती सैनिक सवार यूएच(६० ब्ल्याक हक हेलिकप्टर दु’र्घ’ट’नामा परेको त्य’हाँको सेनाले जनाएको छ।

दु’र्घ’ट’ना के कति कारणले भयो भन्ने बारेमा कोलम्बियाली सेनाले अनुसन्धान गरिरहेको रोयटर्सले जनाएको छ। जंगल क्षेत्रमा भएको सो घ’टना’मा अन्य ६ सैनिक घा’इते हुनुका साथै दुई जना वे’पत्ता छन्।कोलम्बियामा पछिल्ला वर्षहरूमा हेलिकप्टरहरू ख’राब मौसम तथा यान्त्रिक का’रण’ले दु’र्घट’नामा पर्ने गरेका छन्। केही घ’टना’मा’मात्र फार्क गुरिल्ला तथा आ’पराधिक स’मूहको हा’त रहेको पा’इएको छ।

प्रतिकृया दिनुहोस्