Sunday, March 7

आफ्ना बुवाको ह,त्या गर्ने दुई लडाकु मा रेर चर्चित बनेकी यी किशोरी,चर्चामा

July 22, 2020 208

गत साता आफ्ना अभिभावकको ह त्या गर्ने तालिबान ल डाकुहरूसँग भिडेकोमा अफगानिस्तानकी एक किशोरी समाजिक सञ्जालमा चर्चित बनेकी छन्। अफगानिस्तानको घोर प्रान्तका अधिकारीहरूका अनुसार ती किशोरीले परिवारको एके-४७ राइफल लिएर दुई ल डाकुलाई मा रिदिएकी थिइन्। उक्त घ टनामा अन्य कैयौँ घा इते भएका थिए।

किशोरीका बुवा सरकार समर्थक रहेकाले तालिबानहरू उनको घरमा गएको अधिकारीहरूको भनाइ छ।कलिलो उमेरपछिल्ला दिनहरूमा राइफल समातेको युवतीको फोटो भा इरल भएको छ। उक्त घ टनापछि ग्रिवा गाउँमा रहेको उनको घरमा आ क्रमण गर्न थप ल डाकु पुगेका थिए।तर उनीहरू स्थानीय बासिन्दा र सरकार पक्षीय लडाकुहरूको आ क्रमणमा परेका थिए।अफगानिस्तान द्व न्द्वको कहालीलाग्दो तस्बिर अफगानिस्तानको द्व न्द्वमा गत वर्ष सर्वाधिक गैरसैनिकको मृ त्यु

‘अमेरिकाले धुइँपत्ताल खोज्थ्यो, तालिबान नेता ओमार अमेरिकी सैनिक इलाकानजिकै बस्थे’ अधिकारीहरूले किशोरी १४ देखि १६ वर्ष उमेरको हुनसक्ने ठानिएको र उनका भाइलाई सुरक्षित स्थानमा राखिएको बताएका छन्। सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले किशोरीको प्रशंसा गरेका छन्।

साहसलाई सलाम
समाचारसंस्था एएफपीका अनुसार नजिबा रह्मीले फेसबुकमा लेखेकी छन्, “उनको हिम्मतलाई सलाम छ।”

फेसबुकमै मोहमद सलेहले टिप्पणी गरेका छन्, “हामीलाई थाहा छ, अभिभावक गुमाउनुको वियोग अपूरणीय हुन्छ, तर तिमीले लिएको बदलाले तुलनात्मक रूपमा शान्ति दिनेछ।” स्थानीय सञ्चारमाध्यमका अनुसार घोर पश्चिमी अफगानिस्तानको निकै अविकसित प्रान्त हो। त्यहाँ महिलावि रुद्धको हिं सा निकै उच्च छ।

तालिबानले गत फेब्रुअरी महिनामा अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो। तर उसका कैयौँ सदस्यहरूले अझै पनि अफगानिस्तानको वर्तमान सरकार र संविधानको अन्त्य गर्न आग्रह जारी राखेका छन्।

यो पनि पढ्नुहोस, काठमाण्डौ – आजदेखि ल कडाउन हटेको छ । चैत ११ गतेदेखि सुरु भएको ल कडाउन गएराति १२ बजेदेखि अन्त्य भएको हो । आजदेखि सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने र गाडीको जोर-बिजोर प्रणाली हटाउने सरकारले निर्णय गरेको छ ।

यस्तै साउन १५ गतेदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्ड पालना गरी भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक गाडी तथा हवाई सेवा सुरु गर्ने सरकारले निर्णय गरेको छ ।

यस्तै भदौ १ गतेदेखि भर्ना र रोकिएका परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । तर, अर्को निर्णय नभएसम्मका लागि स्कुल/कलेजमा पठनपाठन भने गर्न पाइने छैन । लकडाउन खुला भए पनि शिक्षण संस्थाहरू, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन-ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद, सभा/भेला, धार्मिक क्षेत्र, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना, अन्तर्राष्ट्रिय नाका भने बन्द रहनेछन् ।

ल कडाउन अन्त्य गरे पनि स्वास्थ्यसम्बन्धी मापदण्ड कायमै रहेको र त्यसको पालना गर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पालना गराउन प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ । मापदण्ड उल्लंघन गर्नेलाई सं क्रामक रो क तथा स्थानीय प्रशासन ऐनअनुसार का रबाही हुने सरकारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्