Sunday, January 24

के भयो फेरि चितवनमा हेर्नुहोस, भाग्य न्यौपाने चितवन पुगे (भिडियो)

July 21, 2020 172

काठ्माडौं/ मानिसको जिन्दगी पनी बडो अचम्माको छ,भोली के हुन्छ कसैलाई थाहा नहुने , कथीबेला जिबनका खुशीहरु लुटिन्छन केही पत्तो नहुने।

चितवन मा भयको मिस चितवन 2019 कै बिजेता यि चेली अहेले भने उनी आँखा देख्दिन्न ,६ महिना आगाडि सम्म उनी रिष्टपुष्ट थिईन आँखा पनी देख्थिन तर अहिले भने त्यो अबस्थामा छैन्न उनी।

यो खबर थाहा पाएपछी खास के भयको रहेछ भनेर बूञ्न र सहयोग गर्न तात्तातो खबर र भाग्य न्यौपानेको समूह चितवन तर्फ लाग्यो ।बुझ्दै जाने क्रममा उनको दुई ओटै किड्नि फेल भयको रहेछन्। उनी संग गरिएको थप कुराकानी तलको भिडियोमा हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्