Wednesday, January 27

राजा बिरेन्द्र पढने कलेजमा पढेका सन्जु बबा – कुनै समय ठमेलका डन कुरा सुन्दा पत्रकारको रोकिएन आशु (भिडियो)

July 21, 2020 241

काठ्माडौं,भनिन्छ मान्छेले आफ्नै जिन्दगी संग अनेकौं यु’द्ध ल’ड्नु पर्छ, कति तिनै यु’द्धहरुलाई जितेर महान ब्यक्ती बन्छन,कती तिनै यु”द्ध संग हारेर आफ्नो जिबननै त्य’गीदिन्छन।

यस्तै जिबनका अनेकौं यु’द्ध जितेका एक ब्यक्तीको नाम हो (सन्जु बाबा )उनको वास्तबिक नाम सञ्जु बस्नेत हो तर सञ्जु बस्नेत बाट सञ्जु बाबा सम्मको उनको यात्रा निकै दुखित र पिडादायिक छ।

यो भिडियोमा हामी यिनै सञ्जु बाबा संग कुरा गरेका छौ,उनका जिन्दगीका पानाहरु पल्टाएका छौ। आउनुहो हेरौ उक्त भिडियो।

प्रतिकृया दिनुहोस्