काठमाडौं। को’रोनाभा’इरसका कारण एक छोरा आफ्नी आमासँग बिछोडिएको दर्दनाक तस्वीर सार्वजनिक भएको छ । घ’टना प्यालेस्टाइनको हो । एक महिला को’रोनाभाइ’रसबाट सं’क्रमित भएपछि उनको अस्पतालमा उपचार भइरहेको थियो । सं’क्र’मण फैलन सक्ने खतराका कारण उनका छोरालाई आमासँग जान दिइएन । त्यसपछि ती छोरा हरेक दिन आइसीयूको झ्यालमा चढेर आमालाई हेर्ने गर्थे ।
जबसम्म महिला जी’वित रहिन् त्यति’बेलास’म्म यो सिल’सिला चलिरह्यो । आमा अस्प’ता’लको बे’डमा हु’न्थि’न् र छोरा घ’ण्टौं झ्याल’मा बसेर आमालाई नि’यालि’रहेकी हुन्थे । अ’स्पता’लको आइ’सीयूको झ्या’लमा बसेर आमालाई नि’या’लिरहेका छोराको तस्वी’र सामाजिक संजालमा भाइ’रल भइ’रहेको छ । स्था’नीय स’माचार वेब’साइट अल नाका अनुसार बेइट आभा शहर’का ‘प्याले’स्टाइनी युवक जिहाद अल सुवातीले हेब्रोन अ’स्प’तालको आइ’सी’यूको झ्या’लमा चढेर आफ्नी आमालाई अन्तिम विदाइ गरे ।
उपचारको क्रममा महिलाको अस्पतालमा मृ’त्यु भएको हो । प्यालेस्टाइनमा ७३ वर्षकी महिला रश्मी सुवितीको बि’ही’बार निधन भएको थियो । आफ्नी आमालाई हेर्नको लागि अस्पतालको झ्यालमा चढे । उनी झ्यालमा चढेका बेला कसैले उनको त’स्वीर लिए र सा’माजि’क सं’जा’लमा शेयर गरेका थिए ।
प्रतिकृया दिनुहोस्