Monday, January 25

को’रो’नाका कारण अन्तिम सास लिँदै थिइन् आमा, छोराले आइ’सी’यूको झ्या’ल’मा चढेर विदाइ गरे

July 21, 2020 155

काठमाडौं। को’रोनाभा’इरसका कारण एक छोरा आफ्नी आमासँग बिछोडिएको दर्दनाक तस्वीर सार्वजनिक भएको छ । घ’टना प्यालेस्टाइनको हो । एक महिला को’रोनाभाइ’रसबाट सं’क्रमित भएपछि उनको अस्पतालमा उपचार भइरहेको थियो । सं’क्र’मण फैलन सक्ने खतराका कारण उनका छोरालाई आमासँग जान दिइएन । त्यसपछि ती छोरा हरेक दिन आइसीयूको झ्यालमा चढेर आमालाई हेर्ने गर्थे ।

जबसम्म महिला जी’वित रहिन् त्यति’बेलास’म्म यो सिल’सिला चलिरह्यो । आमा अस्प’ता’लको बे’डमा हु’न्थि’न् र छोरा घ’ण्टौं झ्याल’मा बसेर आमालाई नि’यालि’रहेकी हुन्थे । अ’स्पता’लको आइ’सीयूको झ्या’लमा बसेर आमालाई नि’या’लिरहेका छोराको तस्वी’र सामाजिक संजालमा भाइ’रल भइ’रहेको छ । स्था’नीय स’माचार वेब’साइट अल नाका अनुसार बेइट आभा शहर’का ‘प्याले’स्टाइनी युवक जिहाद अल सुवातीले हेब्रोन अ’स्प’तालको आइ’सी’यूको झ्या’लमा चढेर आफ्नी आमालाई अन्तिम विदाइ गरे ।

उपचारको क्रममा महिलाको अस्पतालमा मृ’त्यु भएको हो । प्यालेस्टाइनमा ७३ वर्षकी महिला रश्मी सुवितीको बि’ही’बार निधन भएको थियो । आफ्नी आमालाई हेर्नको लागि अस्पतालको झ्यालमा चढे । उनी झ्यालमा चढेका बेला कसैले उनको त’स्वीर लिए र सा’माजि’क सं’जा’लमा शेयर गरेका थिए ।

प्रतिकृया दिनुहोस्