Wednesday, January 27

सुशान्तसँग दुरुस्तै अनुहार मिल्ने डुप्लिकेट, पाए यति ठूलाे उपहार

July 20, 2020 230

भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनीको फिल्ममा धोनीका भूमिकामा अभिनय गरेका बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको जीवनीमा बन्ने फिल्ममा कसले अभिनय गर्ला ? सुशान्तकै जस्तै दुरुस्तै अनुहार मिल्ने सचिन तिवारीले फिल्ममा अभिनय गर्ने पक्का भएको छ ।

सुसा इड और म र्ड रु नाम राखिएको फिल्ममा सचिनले अभिनय छन् भने फिल्म सेप्टेम्बरपछि मात्रै छायांकन गर्ने तयारी गरिएको छ । सुशान्तले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पा सो लगाएर आफ्नै ज्या न फा लेपछि थप चर्चामा आए ।

मृ त्युपछि पनि चर्चामा रहेका यि लोकप्रिय कलाकारको मृ त्युको मुख्य कारण नेपोटिज्म भएको भन्ने विषयले भारतमा चर्को ब हषको रुप धा रण गरेको छ । अहिले पनि चर्चित अभिनेता सुशान्तकाे निकै चर्चा रहेकाे छ । उनका फ्यानले अझै पनि उनी प्रति निकै माया मर्मता रहेकाे बताएका छन् ।

प्रतिकृया दिनुहोस्