July 20, 2020 390
काठमाडौँ — काठमाडौंको थापाथली, टेकु र त्रिपुरेश्वर आसपासका सुकुम्बासी बस्तीमा वाग्मती नदीको बाढी पसेको छ ।बाढीले यहाँका ६० भन्दा बढी घरहरु प्रभावित भएका छन् । बाढीबाट हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै उद्धारका लागि नेपाल प्रहरी खटिएको छ ।
केही दिनको लगातारको वर्षाले काठमाडौं उपत्यकाको वाग्मती नदीमा बढेको बाढी नदी छेउका सुकुम्बासी बस्तीमा पस्न थालेको छ ।
प्रतिकृया दिनुहोस्