Wednesday, March 3

धनि केटा संग पो’इला गएकी दिदि भाईको १० वर्ष पछि भेट~”रुवाउने दोहोरि” सत्य घ’टनामा आधारित(भिडियो)

July 20, 2020 197

लाेकगीत अथवा लोक सङ्गीत लाेक संस्कृतिकै प्रमुख अङ्ग हाे । यसलार्इ नेपाली प्राकृतिक कविता पनि भन्ने गरिन्छ । यसले अाफ्नाे रूप र विधा अाफैंले जन्माउँछ । याे सरल, सुबाेध र लाेकप्रिय हुन्छ । यसकाे कलेवरमा लाेक जनजीवन छर्लङ्गिने एेना हुन्छ । त्यसैले लाेकगीत भनेकाे समष्टिकाे मनबाट जन्मिने कुरा हाे ।

(गाउनु बजाउनु र नाच्नुको संयोजन संगीत हो)।लोक सङ्गीत अथवा लोकगीत जनसमूदायको गीत हो । यो एकपछि अर्कोमा मौखिक रुपमा हस्तान्तरिक हुने गर्दछ । लोकगीतका रचनाकार पाइदैनन् । यो समाजको गीत हो । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पूस्ताबाट अर्को पूस्तामा हस्तान्तरण गर्दै जान्छ ।

यसै लोक संगीत भित्र पर्ने एउटा पाटो हो दोहोरी ,दाेहाेरी गीतमा एकातिर लाेग्ने मानिस र अर्कातिर स्वास्नी मानिस बसेर अाअाफ्नातर्फकाे गीत गाउँने चलन छ ।

यसमा सवाल जवाफका रूपमा पनि गीत गाइन्छ । हारजित नभएका खण्डमा कुनै कुनै दाेहाेरीमा सातदिन सातरातसम्म पनि कार्यक्रम लम्बिने गरेकाे पाइन्छ। यहाँ हामी एउटा निकै उत्कृष्ट दोहोरी राख्दै छौं, जुन निक रमाईलो र भाबुक रहेको छ।

हेरौ उक्त दोहोरी:

प्रतिकृया दिनुहोस्