समाजसेवी ,युट्युवर भाग्य न्यौपानेले केही दीन पहिले एउटा भिडियो तात्तातो खबरबाट सार्वजिक गरे उत्त भिडियो नेपालमा ट्रेनिङ्ग २मा रहेको छ । जुन भिडियो हेरेर देश बिदेशबाट धेरै जिज्ञाशुका कमेन्ट समेत आयका छन् । त्यसैलाई मध्यनजर गर्दै भाग्यले फ्लोअप स्वरूप फेरी अर्को यस्तो भिडियो लेर आयका छन्।
उनले यस्तो भन्छन्: आज यस्तो फरक प्रतिभालाई तात्तातो खबरमा हामिले लिएर आएका छौं .।जुन भिडियो हेर्दा जो कोहि अचम्म पर्नु हुने।यी युवा हुन बिजय शाही उमेर 19 बर्ष घर कालिकोट ।।।यी भाइ संसारकै धेरौ सम्झिन सक्ने क्षमता भएको भाइ हुन
आज म यी भाईलाई 11 सय पेजको एउटा किताब दिनेछु जुन किताब बिजय साहीले 10 मिनेटमा पढेर मात्रै होइन सबै कण्ठ नै पर्नेछन र जिवन भरी बिर्सन नसक्ने दाबी नि गरेका छन जुन सबै कुरा मैले Tattato Khabar Youtbe मा लिएर आएको छु एकचोटी सबैले हेर्दिनुहोला।।
हाम्रो देशका यी गहना भाईलाई अझै माथी पुर्याउन यो खबर सक्दो सेयर गर्दिनुहोला।। ( भाग्य न्यौपाने-ताततातोखबरबाट।
प्रतिकृया दिनुहोस्