Sunday, January 24

राप्ति’सोनारीको घ’टना’मा समाजसेवी वलीलाई फसाइदै

July 20, 2020 190

नेपालगन्ज – बाँकेको राप्तिसोनारी वडा नं. २ कचानापुरमा नदिजन्य पदार्थको बिषयलाई लिएर दुइपक्षिय झ’डपमा एक जना घा’इते भएको घ’टना’मा राप्तिसोनारी २ का जनप्रतिनिधि समेत रहेका युवा संघ बाँकेका सदस्य ज्ञानु वलीलाई नियोजित रुपमा फसाउन खोजिएको खुलासा युवा सं’घका एक नेताले बताएका छन् ।

घ’ट’नामा संलग्न नै नभएको युवा नेता तथा समाजसेवी वलीलाई घ’ट’नामा मुछ्ने काम भैरहेको छ , स्रोतले दाबी गरेको छ । जिल्लाको उदाउँदो यु’वा नेता हुन् वलि, उनलाई राजनैतिक पुर्वाग्रहकै कारण घ’ट’नामा मु’छ्नु र फसाउन खोजिनु राम्रो होईन , एक नेताले बताए ।

को’रो’ना सं’क्र’मण र त्यसपछिको लकडाउनमा जनताको सेवामा सक्रिय बनेका वलीले राप्तिसोनारीमा आफ्नो ब्यक्तिगत लगानीमा मास्क तथा साबुन वितरण गर्दै जनचेतना फैलाउनैका लागि वडाभरिको ‘रदै’लोमा पुगेका थिए ।

वलिले आफ्नो वडाबासीको निम्ति वडा भरी नै १० हजार मास्क तथा साबुन वितरण गरेका थिए भने को’रोना कहर पछि लक’डाउनको का’रण परेको खाद्यान्न अभावमा रा’हत वि’तरण का’र्यमा समेत स’क्रिय रहेका थिए ।

समाजिक कार्यमा सधै अग्रसर रहने जन’प्र’तिनिधि वलिले व’डा’मा जिम क्लब , मन्दिर नि’र्माण, खेल’कुदको लागी खेल मैदान, प्रती’क्षालय, बाढि पी’डि’तका लागी राहत वि’तरण जस्ता सामाजिक कार्यमा रमाउदै ब्यवसाय संगै सामाजिक कार्य गर्दै आएका वलिले वडाबासिको मन जितिसकेको स्थानिय बताउने गर्छन् ।

बाँकेको राप्तिसोनारी वडा नं. २ कचा’ना’पुरमा नदिजन्य पदार्थको बि’षय’लाई लिएर दुइ’पक्षिय झ’डपमा भएको थि’यो । खो’ला’मा रहेको स्ट’क नदिज’न्य पदार्थ ल्या’उदै गर्दा कचनापुरका र ढकेरीका यूवा’हरुबिच बि’बाद हुदा राप्ति’सोनारी गाउँपालिका वडा नं. ९ का बिर बहा’दुर खत्री घा’इते भएका छन । उनको शरि’रमा धारिलो हति’यार प्रहार भएको देखिन्छ ।

प्रतिकृया दिनुहोस्