Saturday, January 16

दुबैमा नेपाली ले नेपाली लाई नै काम लगाइदिने भन्दै नक्कली अफर लेटर दिएर पैसा खाएर गाएब । प्रमाण सहित हेर्नुहोस ।

July 19, 2020 140

साउन, ४ । काठमाडौ । दुबैमा पहिले देखि नै बस्दै आएको दुई नेपाली ले काम लगाइदिने भन्दै पैसा खाएर हराएका छन ।पीडित नेपाली का अनुसार अफर लेटर नक्कली बनाएर पैसा खाएर अहिलेको अबस्थामा  उल्टो आफै माथि नै जाइलागेको आरोप छ ।

मदन खतिवडा

कम्तीमा पनि अनुमानित बीस देखि तीस जना जति पीडित नेपाली को पैसा लिएर नक्कली अफर लेटर हातमा थमाएपछी ती दुई जना ब्यक्ति ले एक ले अर्को लाई दोस लगाउदै उम्कन सफल भएका छन ।एक जनाको मोबाइल अफ छ भने अर्को ले भने मैले हैन भन्दै तर्की रहेका छन ।

केदार प्रसाद ओझा

पीडित पक्ष ले यो खबर रबि लामिछाने समक्ष पुराउने भन्दै हार गुहार गरेपछि मैले यो समाचार लाई हाम्रो नेपाली समाचार डट कम मार्फत बाहिर लिन खोजेको हो ।                                                                                                                                      

प्रतिकृया दिनुहोस्