Friday, January 22

डडेल्धुरामा हृ’दयविदारक घ’टना: अबोध बालकको ल’खेटीलखे’टी ह’त्या, अस्पतालको शै’यामा आमाबुवा

July 19, 2020 222

धनगढी: ७ वर्षीय हिमान्शुु महरा कक्षा १ मा अध्ययनरत थिए। आफ्ना आमा–बुवा र दुई बहिनीसँगै डडेल्धुराको आलिताल गाउँपालिका– ६ बाहुना गाउँ घर भएका उनी अहिले यो संसारमा छैनन्। असार २६ मा उनी अस्ताए।

ती अवोध बालकको गाउँलेले ल,खेटी–ल,खेटी ह’त्या गरे। यतिमात्रै होइन ११ जनाको समूहले ढुं’गा प्रहा,र गरी हिमान्सुलाई भी,रबाट ध’केले र उनको वि’भत्स ह’त्या भयो। छोरा गु,माएका गणेश र मिना कुमारी अहिले धनगढीस्थित सारथी अ,स्पतालको शै,यामा भ’र्ना छन्।

आलिताल गाउँपालिका वडा नम्बर ६ मा दुई गाउँ छन्। बाहुना गाउँ र मेलखाली गाउँ। दुवै गाउँबिच वर्षौदेखि खानेपानीको वि’वाद रहँदै आएको थियो। वि,वाद च,रमोत्कर्षमा तब पुग्यो जब मेलखाली गाउँवासीले २०४१ सालदेखि बाहुना गाउँवासीले प्रयोग गर्दै आइरहेको खानेपानी आफ्नो गाउँ लग्न खोजे। त्यसपछि  १७ परिवार रहेका बाहुना गाउँवासीले त्यसको वि,रोध गरे।

१४ घरधुरी रहेको मेलखाली गाउँवासीले ष,डयन्त्रपूर्वक खानेपानी आफ्नो गाउँ लग्न लागेको बाहुनाका गणेश महराले चाल पाए। उनी त्यसबारे जानकारी पाएर अचम्ममा परे। किनकी वडाबाट बजेट हालेर निर्माण हुन लागेको त्यो खानेपानी आयोजनाको उपभोक्ता समितिमा उनकै गाउँवासी हरिकृष्ण भाट थिए।

‘वषौदेखि हामीले प्रयोग गरिरहेको खानेपानी लिफ्टिङ गरेर माथि रहेको मेलखालीमा लग्न लागेपछि विरोध गरेका थियौं,’ अस्पतालको शैयामा रहेका महराले भने, ‘मुल हाम्रो गाउँमा थियो, मेरै जमिनमा थियो।’ २६ गते साँझ सोही वि,वादलाई लिएर मेलखालीवासी ल,ठ्ठी बोकेर आफ्नो घरमा झ,गडा गर्न आएको उनले बताए। ‘सुरुमा त मैलै तपाईको गाउँको घरघरमा ट्याङकी छ, खानेपानी प्रशस्त भएर वडा नम्बर ७ सम्म खानेपानी दिनुभएको छ भनेर सम्झाए,’ उनले भने, ‘साँझ साढे ६ बजे त्यहाँ आएका भीम खड्का, टिकाराम ओली, लाले खड्काले मेरो कुरा सुन्नुको सट्टा मेरो मुखमा ल’ठ्ठी हि’र्काए।’

उनका अनुसार त्यतिबेलासम्म बाहुनावासीले घर घे,रीसकेका थिए। त्यसपछि ‘महिलाहरु आउँदैछन् तेरो छा,ला निकाल्छु’ भनेर ध’म्की दिएपछि गणेश भा,गेका थिए। ‘महिलाहरु भएकाले हा,तपात गर्न उचित नठानेर म गु,हार माग्दै घर तल रहेको भी,रबाट कराएको थिए। पछाडीबाट १०/१२ जनाको समूहले ल’ठ्ठी हा’नेर ध’केलेपछि कान्लाबाट तल खसे,को थिए।’ उनले सुनाए।

घरपछाडीको भी’रबाट ध,केलिएका गणेश करिब २० मिटर तल खे,सेका थिए। माथिबाट लगातार ढुं,गा प्र’हार भइरहेको हुँदा उनी रुखको आडमा लुकिरहे। माथि घर अगाडी भने गाउँलेले श्रीमती मीनाकुमारी महरालाई घे,रेका थिए। ‘सुरुमा आएर तेरा बुढाले गा,ली गरे भन्दै ममाथि नै जाइ लागे। मैले वडा जाउँ प्रहरीमा जाउँ भनेर सम्झाउँदै थिए। उताबाट छोराले बुबालाई मा,र्यो भनेर क,राएपछि म उतै गए,’ उनले भनीन, ‘मेरो पछिपछि छोरो पनि आएको थियो। श्रीमानलाई बचाउन गएकी मीनाकुमारीलाई पनि गाउँलेले ढुं,गामु,डा प्र,हार गर्दै भी,रबाट खसालेका थिए। छोरालाई पनि ध’केलिएको थियो।’

गाउँले गइसकेपछि गणेश हत्तपत्त उठेर जाँदा उनको भाइकी श्रीमती छोरा हिमान्सुलाई बे’होस अवस्थामा समातेर रोडमा दगुरीरहेकी थिइन। घरमा उनकै गाउँका दुई महिला हातमा ल’ठ्ठी बो’केर बसीरहेका थिए।

‘त्यसपछि बे’होस अवस्थामा रहेका छोरा बोकी म एक घण्टा हिडेर घरेलु गाडी पाउने बाटोमा पुगे र १० बजे धनगढीको सारथी अस्पतालमा पुगाए,’ दिनेश खबरलाई उनले भने, ‘राति अस्पतालका डाक्टरले काठमाडौं लग्नु भने तर आफ्नो आर्थिक स्थिति ना,जुक भएकाले मैलै हिमान्शुलाई लग्न सकेन। २७ गते बिहान ४ बजे छोराले प्रा’ण त्याग्यो।’

अहिले दुवै दम्पत्ति अस्पतालको शै,यामा छन्। शरिरभरी लागेका चो,टभन्दा छोरा गु’माएको चो’टले बढी पो,ल्छ उनीहरुलाई। हिमान्शुको मृ,त शरीर लगेर गाउँ फर्किएका गणेशले श’वलाई खाल्टोमा पुरेर अ,न्तिम सं,स्कार गरेका थिए। छोराको शो’कमा डु’बेका उनीहरुलाई आफ्नो चो,टको ख्यालै थिएन। प्रहरीमा १२ जना वि’रुद्ध किटानी जा’हेरी दिएर बुधबार मात्रै उनीहरु आफ्नो उ’पचार गराउन धनगढी आएका हुन।

घट’नाको अनु’सन्धान भइरहेको डडेल्धुरा प्रहरीले जानकारी दिएको छ। कि,टानी जा,हेरीका आधारका ४ जनालाई हि,रासतमा राखेर अ’नुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम, न्यौपानेले बताए।

उनका अनुसार ३०  वर्षीय टिकाराम ओली, ५५ वर्षी निरु भन्ने निर बहादुर ओली, १९ वर्षीय भिम बहादुर खड्का र ३३ वर्षीय हरीकृष्ण भाट प्रहरीको थु,नामा छन्। अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्