Monday, January 25

प्रधानमन्त्री ओलिबि रुद्द कपाल मु न्डन गर्न पैसा लिएर नक्कली नेपाली , पैसा लिएका खुलासा

July 18, 2020 266

काठमाडौ : भारतको बनारसमा केही दिनअघि जवरजस्ती कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ। उनलाई स्थानीय हिन्दु सेनाका सदस्यले एक हजार भारतीय रुपैयाँ दिएर ‘नेपाली’ बनाएको र’हस्य खुलेको हो। उत्तर प्रदेशको बनारसमा नेपाली नागरिकको जवरजस्ती कपाल मुन्डन गरेको घ’टनाले शनिबार नयाँ मोड लिएको हो।

वाराणसीका एसएसपी अमित पाठकका अनुसार भिडियोमा कपाल मुन्डन भइरहेको देखिएका कथित नेपाली व्यक्ति शुद्ध रूपमा भारतीय नागरिक हुन्। पुलिसको टोलीले उनलाई हिरासतमा लिएर सोधपुछ गर्ने क्रममा उक्त खुलासा भएको हो। कथित नेपाली युवकले आफ्नो नाम धर्मेन्द्र सिंह बताएका छन्। उनी साडी दोकानका कामदार भएको खुलेको छ।

एसएसपी पाठकका अनुसार लकडाउनका कारण आर्थिक समस्यामा परेका उनलाई हिन्दु सेनाका सदस्यहरुले एक हजार रुपैयाँको प्र’लोभनमा पारेर भिडियो बनाएका थिए। पोल खुलेपछि अहिले पुलिसले विश्‍व हिन्दू सेनाका संस्थापक र मुख्य आ’रोपी अरुण पाठकको खोजीलाई तीव्र बनाएको छ।

घ’टना सार्वजनिक भएपछि विश्‍व हिन्दू सेनाका संस्थापक अरुण पाठक समेत अन्य कार्यकतावि’रुद्ध मु’द्दा चलाइएको छ। अर्कातिर यो मामिलाको ग’म्भीरतालाई बुझेर उत्तर प्रदेशका डीजीपी एचसी अवस्थीले वाराणसीका वरिष्ठ प्रहरी अधिकारीलाई घ’टनाको जाँच गर्न आदेश दिएका छन्।

मु’द्दा दर्ता गरेपछि प्रहरीले अभियुक्तको खोजीका लागि छापामारी सुरु गरेको छ। अहिलेसम्म ४ जना प’क्राउ परेका छन्। यिनमा सन्तोष पाण्डेय, राजु यादव, अमित दुबे र आशीष मिश्रा प्रमुख छन्। अर्का मुख्य आ’रोपी अरुण पाठक अहिले प्रहरीको नियन्त्रणभन्दा बाहिर छन्।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।

प्रतिकृया दिनुहोस्