Wednesday, March 3

भिखारीले कुकुरलाई पिलाए दूध, सबैले ठोके सलाम !

July 18, 2020 170

काठमाडौं । सोसल मिडियामा एक इमोशनल बनाउने भिडियो अहिले भाइरल बनिरहेको छ । भिडियोमा एक भिखारीले एक कुकुरलाई दूध पिलाईरहेका छन् ।उनले आफ्नै खाना खाने थालमा कुकुरलाई दूध पिलाइरहेको यो भिडियो धेरैले मन पराएका छन् ।

यो भिडियो भारतको रहेको छ । र अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा कमेन्ट पनि धेरै नै आईरहेका छन् ।

एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्