Sunday, January 24

प्रहरीका पुर्व असईले गरे युवतीलाई क’र’णी त्यसपछि उनकी श्रीमतीले जे गरिन…..!

July 17, 2020 309

काठमाडौं । एक युवतीलाई आफ्नै अफिसमा बोलाएर क’र’णी गर्ने नेपाल प्रहरीका पूर्व सहायक निरीक्षक प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा ५० बर्षिय नयन श्रेष्ठ र उनका ४० बर्षिय भाई ज्यो’ति श्रे’ष्ठ रहेका छन् । प’क्रा’उ परेका नयन श्रेष्ठको बिराटनगरको मु’नाल पथमा काठमाण्डौं से’क्युरीटी भन्ने सुरक्षा क’म्पनी रहेको बु’झिएको छ । श्रेष्ठले उक्त युवतीलाई आफ्नो कम्पनीको कार्यालयमा बोलाएर क’र’णी गरेको, उनका भाइले त्यसको भिडियो बनाएको आ’रो’प छ । क’र’णी गर्ने ब्याक्ति श्रेष्ठकी प’त्निले उक्त भिडियो देखाएर पिडितसँग पैसा मा’गेको आरोप छ ।

पि’डित भनिएकी युवतीको आ’नीबानी ठीक भने नभ’एको बताइएको छ । उनी यसअ’घि नै बाहिरबाट युवती ल्याएर बि’रा’टनग’रमा यौ’न कार्यमा लगा’एको आ’रो’पमा सजाय भोुगि’सकेकी युवती हुन् । उनले दावी गरेको भिडियो भने प्रहरीले अहिलेसम्म प्राप्त गर्न नसकेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रव’क्ता डी’एसपी मा’नबहादुर राईका अनुसार २०७६ फागुन ३ गते से’क्युरिटी कम्पनीको अफिसमा बोलाएर नयनले करणी गरेको जाहेरी गरेको थियो । त्यसको अनुसन्धानका क्रममा नयन र श्रेष्ठ’लाई पक्राउ गरिएको डीएसपी राईले बताए ।

पिडितसँग पैसा मागेको दावी गरि’एकी नय’नकी श्रीमती भने फरार छिन् ।पिडित भनिएकी युवतीले प्र’हरीलाई दिएको बयानका अनुसार विराटनगर घर भएकी युवतीलाई नयनले फागुन ३ गते श्रेष्ठको अफिसमा बोलाएका थिए । विराटनगर मुनाल’पथस्थित का’ठमाडौं से’क्यूरिटी कार्यालयमा पुगेकी उनलाई नयनले करणी गरे भने श्रेष्ठले भिडियो बनाए ।

त्यही भिडियो देखाएर श्रेष्ठ’ले जे भन्यो त्यही मान्नुपर्छ भन्दै युवतीलाई ध’’म्की दिएको उनले दा’बी छ । युव’तीका अनुसार १२ असारमा भने नय’नकी श्रीमती रसिला श्रेष्ठ’ले त्यही भिडियो देखाएर बा’र्गेुनिङ गरिन् । सुरुमा घरजग्गा आफ्नो नाममा पास गरिदिन भनेकी रसि’लाले पछि दश लाख रुपैयाँ दिए भिडियो डि’लिट गर्ने बताएको पीडित यु’वतीले बयान दिएकी छन् । प्रह’रीका अनुसार यो घ’टना भने पाँच महिना अ’घिको हो । जाहेरी भने भर्खरै परेको हो ।

प्रतिकृया दिनुहोस्