Friday, January 15

होम क्‍वारेन्टिनमा बसेका ८ जनालाई को’रोना देखिएपछि एक हप्ताका लागि फेरी लकडाउन !!

July 17, 2020 156

होम क्‍वारेन्टिनमा बसेका ८ जनालाई को’रोना सं’क्रमण भएपछि गैंडाकोट नगरपालिका सिल गरिएको छ । थप एकजनालाई पनि को’रोना सं’क्रमण देखिएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटमा रहेका पाँच जना प्रहरीमा को’रोना सं’क्रमण पुष्टि भएपछि बिहीबार इलाका प्रहरी कार्यालय पनि सिल गरी अन्यत्रबाट प्रहरी परिचालन गरिएको छ ।

नगरपालिकाले आज जरुरी सूचना जारी गर्दै साउन २ गते शुक्रबारबाट साउन ८ गतेसम्मलाई नगर क्षेत्र पूर्णतया बन्द गरिएको जनाएको हो । गैंडाकोटमा बिहीबार १४ जनालाई को’रोना सं’क्रमण पुष्टि भएको छ । गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले एक सातासम्म नगरपालिका पुरै सिल गरी सं’क्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पनि परीक्षण गर्ने गरी नगरपालिका सिल गरिएको बताए । शुक्रबारदेखि लागु हुने गरी गैंडाकोटमा नगरपालिका क्षेत्रभरी आवतजावतमा निषेध गरिने छ ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।

प्रतिकृया दिनुहोस्