Wednesday, March 3

टिकटकमा रमाइलो भिडियो राख्ने शर्मिलाको रू’हाउने कथा:श्रीमानले पनि बीच बाटोमै छाडे, [भिडियो सहित]

July 17, 2020 205

आमा भन्ने शब्द कति प्यारो हुन्छ त्यो बुझ्नेलाई मात्र थाहा हुन्छ हो त्यस्तै एक दुखित आमाको कथा आज जोड्दै छौ।धनकुटाकि चेली शर्मिला घिसिङ् सानैमा बैबाहिक जीवनमा बाधिएकी थिईन,१७ बर्षकै उमेरमा बिबाह गरेकी शर्मिलाको पहिलो सन्तान छोरा भयो।पहिलो सन्तान छोरा हुदा निकै खुसि भएकी शर्मिलाको त्यो खुसि १० मिनेट पनि टिक्न पाएन। बिचरा छोरा लामो संयो बेथाको कारण मस्तिकमा ठुलो चो’ट परेको डाक्टरले जानकारी दिए।

गरिबीको रेखामा रहेकी शर्मिलाले त्यो समय न छोराको राम्रो संग उपचार गर्न पाईन न आफुलाई सुत्केरी महसुस गरिन।श्रीमान विदेश भएकै कारण उनि त्यो समय आफुलाई निकै पिडामा व्यतित गरिन।पछि श्रीमान आए जव छोराको उपचार न हुने भए पछि,फेरी दुइ सन्तान भए एकै पटक।जुम्लिया छोरा जन्मिए पछि थपिएको खुसि फेरी धेरै समय टिक्न पाएन,कारण श्रीमान बाट उनले साथ् पाइनन् साहेद सानै उमेरको बिबाह थियो।

बिचैमा श्रीमानले छाडिदिए पछि उनि एक्लै बस्न थालिन आज उनि गरिबीबाट थोरै पछाडी हटेकी छिन र आफुले केहि गरेर परिवार पालन पोसन गर्न सक्ने भएकी छिन।हेरौ यो मन छुने कुराकानी कमल सरगमको साथमा :जिज्ञासा भए कमल सरगमलाई सम्पर्क गर्नुहोला 9851224970मा

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।

प्रतिकृया दिनुहोस्