Saturday, January 23

सुशान्त राजपुतले करण जोहरसँग अंगालो हालेको भिडियो भाइरल (भिडियोसहित)

July 16, 2020 85

बलिउड कलाकार सुशान्त सिंह राजपुतको नि धनप्रति आज पनि साथीहरु दुखी छन् । सुशान्तले किन यति ठुलो क दम उठाए होला भन्ने सबैको मनमा प्रश्न उब्जिरहेकोे छ । उनले आ त्मह त्या गरेको महिना दिनबिती सक्दा पनि प्रहरीले कारण पत्ता लगाउन सकेको छैन् ।

शान्तको नि धन पश्चात उनका पुराना भिडियो र तस्वीरले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसैक्रममा एक भिडियो भाइरल भएको छ जसमा सुशान्तले फिल्म निर्माता करण जोहरलाई अंगालो हालेका छन् ।

वास्तवमा यो भिडियो ‘इन्डियाज गांट टैलेन्ट’ को मन्चको हो । उक्त शोमा सुशान्त कलाकार साराअली खानको साथमा फिल्म ‘केदारनाथ’को प्रमोशनको लागि पुगेका बेला कलाकार ऋतिक धंजानीसँग रेस खेलेका थिए ।

प्रतिकृया दिनुहोस्