Thursday, February 25

तपाईको दांतको बिचमा खालि भाग छ – यता हेर्नुहोस, यस्तो हुन्छ तपाईको भाग्य ।

July 14, 2020 265

सांमुद्रिक शास्त्र का अनुसार जुन मानिसहरुको दाँतको बिचमा खालि भाग हुन्छ उनिहरुको भाग्यफल तथा स्वभाव कस्तो हुन्छ भनेर एक प्रकारको टिप्पणी गरेको छ । शास्त्रको मान्यता अनुसार शरीरको माथि देखि तल सम्मको शरीरको बनावट हेरेर नै सबै कुराहरु पत्ता लगाउन सकिने बताइएको छ । जस्तै उनिहरुको स्वभाव, चरित्र तथा भुतकाल तथा बर्तमान र भविष्यको अन्दाज लगाउन सकिने बताइएको छ आजको श्रृङखलामा दांतको बिच भागमा खालि ठाँउ हुने मानिसहरुको भाग्य तथा स्वभाव कस्तो हुन्छ सो कुरा पढ्न सक्नु हुनेछ ।

मिलेका तथा चम्किला दाँत हुने मानिसहरुको भाग्यफल कस्तो हुने ।
१. सामुद्रिक शास्त्रका अनुसार जुन ब्यक्तिका दाँत समान रुपका तथा चम्किला छन्, त्यस्ता ब्यक्तिहरु सुख संग जिवन ब्यतित गर्ने खालका हुन्छन् ।
२. ज्योतिष शास्त्रका अनुसार पनि मिलेका र चम्किला दाँत हुनेहरुको जिवन शैलि शुखमय तरिकाले ब्यतित हुन्छ भन्ने कुरा उल्लेख गरेको छ । यस्ता ब्यतिरुलाई कुनै पनि प्रकारको सम’स्या पर्दैन र यस्ता मानिसरु पैसा खर्च गर्ने बिषयमा एकदमै सावधानी अपनाउछन् र तिक्ष्ण दिमाग भएका हुन्छन् ।

दांतको बिचमा खालि हुनेहरु भाग्यमानी हुन्छन्

ज्योतिष शास्त्रका अनुसार जुन मानिसहरुको दांत को बिचमा खालि भाग हुन्छ त्यस्ता मानिसहरु बुद्धिवान तथा उर्जावान हुन्छन्, यस्ता मानिसहरु आफ्नो बुद्धी बिवकले परिश्रम गरि जिवनमा धेरै प्रगती गर्ने हुन्छन् । तर उनिहरुलाई जिवनमा धेरै कठिनाईरु आइपर्ने हुन्छ तर पनि त्यस्ता क्षणहरु पार गर्दै अघि बढ्न सक्छन् ।
यस्ता मानिसहरु खुला बिचार भएका हुन्छन्, आफ्नो मनको कुरा अरुलाई भन्न लाज मान्दैनन्, सुन्दरताको बिषयमा अति सजग हुनुका साथै खाना पीनमा अत्यन्तै शौखिन हुन्छन् । यस्ता ब्यक्तिहरुलाई सजिलैसंग झुक्याउन सकिदैन तथा पैसाको बिषयमा अरु भन्दा चतुर हुन्छन् ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्