Friday, February 26

फिटकिरीको यसरी प्रयोग गरेर पनि ब’च्न सकिन्छ को’रोनाबाट !

July 13, 2020 339

काठमाडौं। चीनवाट सुरु भएको को’रोना वि’श्वव्यापी भ’इरहेको बेलामा त्यसवाट बच्न अप’नाइनुपर्ने उपायका बारेमा पनि अनुसन्धान भ’इरहेको छ । लामो समय देखिको लक’डाउनका कारण मु’लुकको अर्थतन्त्र त डा’माडोल भएको छ नै दैनिक म’जदुरी गरेर जिवन चला’उनेहरुको दैनिकी अस्त’ब्यस्त भएको छ।

त्यसैले थोरै खर्च गरेर को’रोनावाट कसरी ब’च्न सकिन्छ भन्ने उपायको पनि खोजी थालिएको छ । म’हंगा से’निटाइजर, सावुन किन्ने पैसा न’भएकाहरुले फिट’किरीको प्रयोगवाट पनि आफ्नो हा’तमा भएका कि’टाणु न’ष्ट गर्न सक्छन् । को’रोनावाट बच्न अपनाइएका उपाय निकै म’हंगो रहने गरेका छन्।

यस्ता म’हंगा कुरा सबैको प’हुँचमा हुँदैन । यो आम मानिसका लागी सहज बन्दैन । तर को’रोनावाट बच्ने अर्को सहज उपाय समेत रहेको छ । त्यो हो फि’टकिरी । हामी नेपालीको कि’चनमा हुने फिटकि’रीले हातमा आउने कि’टाणु हटाउन सकिन्छ।

कोरो’नाबाट बच्न हरेक पटक साबुन पानीले हात धुनुपर्दछ । सेनिटाइजरको प्रयोग गर्नुपर्छ । यो सर्तकताको एक उपाय हो । तर यदि साबुन संभव नभए एक टुक्रा फि’टकिरीले हात धोएमा पनि को’रोना भा’इरस हातमा टिक्न पाउँदैन । सुन्दा केहि अनौठो लागे पनि यो सत्य कुरा हो । यसको प्रयोगले अत्यन्त सहजपुर्ण ब्या’क्टेरिया र भा’इरसबाट बच्न सकिनछ।

घर वा बाहर साबुन वा स्यानिटाइजर उप’लब्ध हुन नसकेको बेला फिट’किरी प्रयोग गर्न सकिन्छ । एक टुक्रा फि’टकिरीले को’रोना भा’इरसवाट बचाउन सक्छ । फिट’किरीमा एल्मु’नियम सल्फेट हुने गर्दछ । जसले पानीलाई सफा पार्न मद्दत गर्दछ।

त्यसैले एक टुक्रा फि’टकिरीलाई पानिमा राखेर त्यसबाट हात धोएमा अन्य रो’गबाट समेत बच्न सकिन्छ । तर अहिलेसम्म वैज्ञानिक रुपमा फिटकरीबाट भा’इरस वा ब्याकटेरीया म’र्छ कि म’र्दैन भ’न्नेमा कुनै शो’ध भएको छैन।

प्रतिकृया दिनुहोस्