Saturday, January 16

जब आकासवाट पानी होइन माछाको वर्षा हुन थाल्यो, भयो यस्तो अचम्म [भिडियो हेर्नुस्]

July 13, 2020 311

एजेन्सी । पानी पर्नु दुनियाका लागि कुनै नौलो कुरा होइन । संसारा प्राय सबै स्थानमा वर्षा हुन्छ । कतिपय स्थानमा मौषम अनुसार वर्षा हुन्छ भने कतिपय स्थानमा वर्षमा एक वा दुई पटक मात्र वर्षा हुन्छ । संसारमा यस्ता पनि स्थान छन् जहाँ वर्षा हेर्न वर्षौ कुर्नुपर्छ । संसारमा यस्ता स्थान जहाँ पानी संगै वरफ पनि झर्छ । त्यस्ता स्थानमा पनि मानिसको वसोबास छ । आज हामिले कुरा गर्न लागेको पानीको वर्षा होइन ।

संसारमा कहिले काँही यस्ता अचम्मका घ’टना हुन्छन् जुन घ’टना सुनेर हामीलाई विश्वास लाग्दैन । मेक्सिन स्टेटको एउटा शहरमा सन् २०१७ को सेप्टेम्बर महिनामा अचम्मको घ’टना भयो । मौसम विभागले मौसमवारे चेतावनी दिइयो । मौसम विभागले दिएको चेतावनी अनुसार मौसम वि’ग्रियो । वर्षा पनि भयो । तर वर्षाका समयमा पानी संगै माछा पनि आकासवाट झर्न थाले । तपाई घरवाट कतै जाँदै हुनुहुन्छ वर्षा भइरहेको छ तर तपाईको टाउकोमा पानीसंगै साना साना माछा पनि खसिरहेका छन् भने त्यो अचम्म लाग्ने कुरा हो ।

यो पनि हेर्नुहोस् साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्स ४ दशमलव ८४ अंकले घटेर १२३३ दशमलव ७१ अंकमा झरेको छ । कुल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर ३१ करोड १७ लाख ५६ हजार ८५६ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका समूहमध्ये सात वटा समूहमा गिरावट आएको छ । समग्र परिसूचक नकारात्मक हुँदा पनि साल्ट सेड्रिङ कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी कमाएका छन् ।

यस कम्पनीको शेयर मूल्य ९ दशमलव ११ प्रतिशतले बढेको छ । त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरको मूल्य पनि ५ दशमलव ५५ प्रतिशतले बढेको छ । यस दिनको कारोबारमा गुमाउने कम्पनीमा एनसीसी बैंक रहेको छ । सो कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।

प्रतिकृया दिनुहोस्