२९ असार, काठमाडौंः एक सय चार वर्षिया बृद्धाले को’रोना भा’इरसको सं’क्रमणबाट मुक्त भएकी छिन् । इग्ङल्याण्डको केन्टमा बस्ने ग्रेस ग्रिनउड नामकी एक सय चार वर्षिया महिलाले आफ्नो घरैमा बसेर को’रोना भा’इरसको सं’क्रमणलाई जितेकी हुन् । उनलाई तीन साता अघिबाट को’रोनाले निकै ग’म्भिर असर गरेको थियो । आफ्नो ओछ्यानबाट उठन पनि नसक्ने अवस्थामा पुगेकी ग्रिनउड अस्पताल भने गइनन् । उनले आफ्नाृे घरमै बसेर पूर्ण रुपमा निको भएको बताएकी छिन् ।
परिवारका अनुसार केही हप्ता अघिबाट उनमा को’रोना भा’इरसको लक्षण देखा परेका थिए । तर, को’रोना सं’क्रमण भएको थाहा पाउँदा पनि बृद्धा आत्तिइनन् । उनी आत्मविश्वासी भएकाले को’रोनालाई जित्न सफल भएको उनको परिवारले बताएको छ ।
अर्को समाचार ,समा ५ लाख १ हजार ६१ जनाले को’रोनालाई जितेर घर फर्के : काठमाडौं – विश्वभर म’हामारीको रुप धारण गरिरहेको को’रोना भा’इरसको सं’क्रमण रुसमा पनि तिब्र गतिमा फैलिइरहेको छ । यो समाचार तयार पार्दासम्म रुसमा ७ लाख २७ हजारभन्दा बढी मानिस सं’क्रमित भएका छन् ।
वल्डोमिर्टसका अनुसार रुसमा यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १३० जनाको नि’धन भएको छ भने कुल मृ’त्यु संख्या ११ हजार ३३५ पुगेको छ ।त्यस्तै रुसमा अहिलेसम्म २ लाख १४ हजार ७६६ जनाको उपचार भइरहेको छ भने ५ लाख १ हजार ६१ जना निको भएर घर फर्केको छन् ।
त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।
उनका अनुसार यस प्रकारका मानसिक रो’गबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।
प्रतिकृया दिनुहोस्