चर्चित पत्रकार रबि लामिछाने यतिबेला प्रदेश नं १ मा पुगेर आफ्नो कार्यक्रम तयारी गरिरहेका छन् । कोरोना महा’मारीका बिचमा दर्शकहरु टिभी सम्म पुग्ने अवस्था नभएको हुनाले सीधाकुरा कार्यक्रमको टीम नै यतिबेला प्रदेश प्रदेशमा पुगेर कार्यक्रम तयार गरिरहेको छ ।
कोरोना सँगसँगै यतिबेला बाढी र पहिरोको जोखिम उत्तिकै भएपनि सिधा कुराको टीम नै उक्त जो’खिम को बेवास्ता गर्दै फिल्ड मा खटिएको छ । अलिकति भएपनि जनताहरूको पी’डामा मलहम लगाउने कोसिस गरेको सीधाकुरा को टीम बताउँछ ।
प्रदेश प्रदेशमा पुगेर सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन हुने भएपछि सम्पूर्ण दर्शकहरुले उक्त कामको खुलेर प्रशंसा गरिरहेका छन् ।सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामिछाने लगायत उनको टिमका अन्य सदस्यहरूको तस्वीरहरु सामाजिक सञ्जालमा अपलोड गर्दै उक्त कार्यको खोलेर प्रसंसा भएको हो ।
सिधा कुरा जनतासँग कार्यक्रम आज बाट केहि हप्ताको लागि स्टुडियो बाहिरबाट नै प्रसारण हुने बताइएको छ ।यसैक्रममा उक्त कार्यक्रमका उत्पादक दीपक बोहोराले केही तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् । भिडियो हेर्नुहोस
प्रतिकृया दिनुहोस्