Friday, January 15

केदारको प्रश्न–‘छिमेकीको बच्चाले साग कु’ल्चिँदा खुट्टा भाँ’चिदिने ?’

July 12, 2020 261

केदार लेख्छन्–‘हो दीपा दिदीको ग’ल्ती थियो, माफी पनि मागिसक्नुभयो । म पनि महानायक राजेश हमालसँग व्यक्तिगत रुपमा माफी माग्छु । कुन ग’ल्तीको स’जाय कति भन्ने पनि त होलानी । छिमेकीको बच्चाले साग कु’ल्च्यो भनेर खुट्टा नै भाँ’चेर पठाइदिने त ?’केदारले चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज भएपछि सुरुमै १२ सय प्रतिक्रिया नका’रात्मक आउँदा आफू झण्डै दोश्रो पटक डि’प्रेसनमा गएको पनि उल्लेख गरेका छन् ।

‘छक्का पञ्जा’को टिमबाट आफूलाई निकाल्दा चलचित्रको अस्तित्व नै सकिने भनेर आएको प्रतिक्रियामा उनले लेखेका छन्–‘हाम्रो टिममा सबै लेखक र निर्देशक छौं । आफू आफैँ पनि छुट्टाछुट्टै रुपमा चलचित्र बनाउन सक्छौं । तर छुट्टाछुट्टै चलचित्र बनाउँदा चलचित्र क’मजोर नबनोस्, दर्शक निराश भएर नफर्किऊन् भनेर हामी एक आपसमा मिल्छौं ।’केदारले दीपाश्री निकै दयालु भएको भन्दै उनले गरिरहेको सामाजिक कार्यको पनि चर्चा गरेका छन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस्