Wednesday, January 27

यस्ता बुवा जसले फोन र र’क्सी किन्नका लागि २५ हजारमा छोरलाई बेचेपछि…

July 12, 2020 203

दु’र्व्यसनमा फ’सेपछि कस्को के लाग्छ र ? उनीहरु आफ्ना बाबु– छोराछोरी केही देख्दैनन् । अ’कल्पनीय घ’टना समेत घ’टाउँछन् उनीहरु । यस्तै एउटा घ’टना भएकाे थियाे, जुन सुन्दा सबैलाई अ’चम्मित पार्छ । एक बाबुले र’क्सीकै लागि आफ्नै छोरालाई २५ हजारमा बे’चेका थिए।२५ हजारमा छोरो बे चेपछि प्राप्त रकमबाट उनले मोबाइल फोन, गहना, कपडा खरिद गरे भने बाँकी रकम र’क्सीमा खर्च गरेका थिए।

याे घ’टना भारतको हो । ओ’डिसास्थित भद्रक सहरका एक जनाले आफ्नो एक वर्षको छोरालाई २५ हजार भारुमा बेचेका छन् । निःसन्तान दम्पतिलाई २५ हजारमा छोरो बे’चेपछि प्राप्त रकमबाट उनले मोबाइल फोन, गहना, कपडा खरिद गरे भने बाँकी रकम र’क्सीमा खर्च गरे ।

घ’टना सार्वजनिक भएपछि प्रहरीले पाण्डिया मुखी नामका ती अभियुक्त र उनका एक छिमेकीलाई प’क्राउ गरेको थियो । प्रहरीले ती बच्चाको सकुशल उ’द्दार गरेर आमालाई दिएका थिए ।

अदालतको आदेशमा बच्चा बेच्ने बाबु र उनका छिमेकीलाई जे’ल प’ठाइएको छ । बच्चा खरिद गर्नेले केही वर्ष पछि सडक दु’र्घटनामा आफ्नो सन्तान गु’माएका थिए।

उनले बच्चा खोजिदिनका लागि द’लाल समेत लगाएको प्रहरी अ’नुसन्धानबाट खुलेको छ । उनले द’लाललाई ४५ हजार भारु दिएको जनाएका छन् । तर दलाले २५ हजारमा बच्चा खरिद गरी २० आफै राखेको अ’नुसन्धानका क्रममा खुलेको छ । याे घ’टना २०७४ भदौ २९ गते भएकाे हाे ।

प्रतिकृया दिनुहोस्