Monday, January 18

आँट पुग्छ, भने भारतले नाकाब’न्दी गरोस्, हामीले अब स्वतन्त्र बाँच्न सिक्नै पर्छ : डा. युवराज सँग्रौला

July 11, 2020 168

काठमाडौं । डा. का’नुनविद् एवं विश्लेषक प्राडा युवराज सँग्रौलाले नेपालको राजनीतिको फोहोरी खेलमा खेल्ने अधिकार भारतीय सञ्चार माध्यमलाई नरहेको टिप्पणी गरेका छन् । नेपाल एउटा स्वतन्त्र राष्ट्र भएको र उसलाई आफ्नो सीमानाको रक्षा गर्ने अधिकार छ भन्दै उनले सामाजिक सञ्जालमा नेपालको प्रधानमन्त्री र कुटनैतिक सबन्ध भएको देश चीनकी राजदूतको भेटघाटलाई जुन तरिकाले प्रस्तुत गरियो, यो भारतीय सरकारको लाचारी भएको बताएका छन् । सँग्रौलाले बुँदागतरुपमा यस विषयलाई यसरी टिप्पणी गरेका छन्ः

१) २०० बर्ष बेलायतले लु’ट्यो, अपमान गर्यो, तर भारतीयहरुलाई त्यसको अ’पमान महसुस छैन् ।

२) एक पटक चीनसँग यु’द्ध भयो, सधैं श’त्रुता हुन्छ ? दुर्इ सय वर्ष उपनिबेश बनाउने मित्र हुन्छ ?, सीमाना जोडिएको देश स’त्रु हुन्छ ?

३) नेपालका महान्यायाधिवक्ताको काम के हो ? देशको प्रधानमन्त्रीमाथि यस्तो अपमान हुनु देशको अपमान होइन ? राजदूत महोदय के गर्दै हुनुहुन्छ दिल्हीमा ?

४) सीमानामा प्रमाण पुर्याउन नसक्ने भएपछि, प्रोपोगन्डा वारमा भारत लागेको छ । भाततीय संचार माध्यम ट्र्म्पको रणनीतिलाई चीनका बि’रुद्ध प्रयोग गर्दैछन। भारतले एसियासँग बस्न सिकेन भने, उस्को दुर्दशा हुने छ। भित्र पसेर दुनियाँ बुझ्नु आवश्यक छ । भारत अमेरिकी चालको गोटि बनेको छ । नेपालमाथि पश्चिमी रणनीति र तिब्बती मु’द्दालाई उठाउन चीनलाई बि’बादमा ल्याउने रणनीतिको राम्रो हुँदै छ । तर भारतीय रबैया यही हो भने अब यस्कावि’रुद्ध ल’ड्नुपर्ने हुन्छ । एनजीओ चलाएर बसेकालाई यस घट’नाले किन छोएन ? यसैबाट थाह हुँदैन र ? भारत एक्लै नेपालमाथि प्र’हार गरि रहेको छैन । आँट पुग्छ, भने भारतले नाकाब’न्दी गरोस् । हामीले अब स्वतन्त्र बाँच्न सिक्नै पर्छ ।
जस्ताको तेस्तै स्टाटस

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्