काठमाण्डौं। दिपाश्री निरौलाले एक अन्तरबार्तामा दिएको महानायक अभिव्यक्ति वि’वाद यतिबेला चरम उत्कर्समा पुगेको छ । यहाँ सम्मकी सामाजिक संजालमा दिपाश्रीलाई अʼश्लील तथा तल्लो स्तरमा गा’ली ग’लौज गर्नेहरुको लहर चलेको छ । यता दिपाश्री निरौलाई डि’प्रेसनको सि’कार भैसकेको निर्माता अशोक शर्माको एक स्ट्याटसले बताउछ । चर्को बिʼरोध भएपछि कलाकारहरू बिʼरोध गर्नेहरुकै समर्थन गर्दै दिपालाई सकाʼरात्मक ढङ्गले सुझाव दिन आग्रह गर्न थालेका छन् ।
आज सनिवार केकि अधिकारी, प्रीयंका कार्कीले बिʼरोध गर्नेको समर्थन गर्दै दिपालाई सकाराʼत्मक ढङ्गले सम्झाउन अनुरोध गरेका छन् । यस्तै नायिका पुजा शर्माले पनि एक स्ट्याटस लेखेकि छन । उनले ‘समर्थन र बि’रोध भनेको जिवनमा एक हिसाबले चाहिने कुरा नै हो’ तर मान्छेको मनोबिʼज्ञानमै असर गर्ने तवरले यसरी बिʼरोध गर्न कसैलाई छुट नभएको लेखेकी छन् ।
सम्भवत यो छोटो अबधीमा यति धेरै कलाकारहरु एकसाथ विʼवादमा आएको नेपाली सिने उधोगमा पहिलो पटक हुनसक्छ । केही विवादहरु बिस्तारै सेलाउदै गएपनी दिपाश्री निरौलाको विवा’द भने सेलाउने छाटकाट देखिएको छैन ।
सेलेब्रेटिकै एक पछि अर्को स्ट्याटसका काʼरण पनि उनी माथी नकाʼरात्मक प्रतिक्रिया जनाउनेहरुको जमात झनै बढेर गएको सामाजिक संजालमा देख्न सकिन्छ । दिपाको समर्थनमा स्ट्याटस लेख्यो भने त लेख्ने ब्यक्तीकै बि’रोध हुन थाल्छ । यता बिरोध गर्नेकै सपोर्ट गर्दै कुनै कलाकारले दिपालाई सम्झाउदै स्ट्याटस लेख्यो भने पनि बि’रोध गर्नेको क्रम रोकिदैन । महानायक वि’वादमा फʼसेकी दिपालाई यतिबेला सबैको साथ र समर्थनको आवस्यकता चाहिएको छ । ग’ल्ती महसुस गर्दै माफी मागीसक्दा पनि यति धेरै तल्लो स्तरको गा’ली, बिʼरोध र आ’लोचना गरिनु अमाʼनवीय हो ।
हेर्नुस् उनको स्ट्याटस जस्ताको त्यस्तै ।
-पुर्वेलीन्युजबाट।
प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।
प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।
प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।
प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।
प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।
प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।
यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।
प्रतिकृया दिनुहोस्