Wednesday, January 27

अन्तत : यसरी पर्दाफास भयो प्रधानमन्त्री ओलीलाई ह’टाउने भारतको यस्तो ग्य्राण्डडिजाइन

July 11, 2020 323

काठमाडौं, असार २७ । भारतीय सेनाका पूर्व मेजर जनरल गगनदीप बक्सीले नेपालको बिषयमा आपत्तिजनक अभिब्यक्ति दिएका छन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीको बिषयमा अत्यन्तै भ्रामक सामाग्री दिएपछि सरकारी टेलिभिजन दुरदर्शनबाहेकका सवै भारतीय न्यूज च्यानलको प्रशारण रोकिएपछि बक्सीले नेपालको स्वाभिमानमाथि नै आँच आउने गरी अत्यन्तै आ’पत्ति’जनक ट्वीट गरेका हुन ।उनले चिनियाँ राजदुत यान्छीको फोटो राखेर नेपालको नयाँ शासक र महारानी भन्नेसम्मको निकृष्ट हर्कत गरेका छन ।

भारतीय सेनाका पूर्वमेजर जनरल बक्सीको ट्वीटको नेपालीमा रुपान्तरण यस्तो हुन्छ : ‘नेपालकी नयाँ शासकलाई चिन्नुस । चाइनिज राजदुत महारानी यान्छी । उनले भर्खरै नेपालमा सवै भारतीय समाचार च्यानलहरु प्रतिबन्ध गर्ने घोषणा गरेकी छन । नेपाल छिटोछिटो तिब्बतको बाटोमा गइरहेको छ । नेपाली जनता चाँडो भन्दा चाँडो ब्यूँझनुपर्छ र नेपालका चाउसेस्कु श्री ओलीबाट मुक्त हुनुपर्छ ।’

भारतले लामो समयदेखि अति क्रमण गरी हडपेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरी संबिधानसमेत संशोधन गरेपछि भारत सरकार र भारतीय मिडिया प्रधानमन्त्री ओली र नेपालबि’रुद्ध खु’लेयाम लागेका छन ।

यही क्रममा मोदी सरकारको बिशेष पात्र मानिएका बक्सीले प्रधानमन्त्री ओलीलाई जतिसक्दो चाँडो फाल्नुपर्नै भन्दै भारत सरकारको चाहनालाई राखेका छन उनले नेपाल तिब्बतको बाटोमा गएको भन्दै अक्षम्य अ’पराधसमेत गरेका छन ।

नेपालबि’रुद्ध खनिएका बक्सीको भनाईबाटै भारत जसरी पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो पदबाट हटाउन चाहिरहेको प्रष्ट भएको छ । जनताटाइम्स डटकमले प्रधानमन्त्री ओलीको बि’रुद्धमा भारतले गरिरहेको च’लखेल र आपत्तिजनक हर्कतलाई पाठकसामू जस्ताको तस्तै प्रस्तुत गर्दै आएको छ ।

पछिल्लो समय नेपालमै आएर अनेक हर्कत गर्दा पनि ओलीलाई प्रधानमन्त्रीबाट ह’टाउने अवस्था नभएको र जनता प्रतिवादमा उ’त्रिएपछि भारत सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली र नेपालबि’रुद्ध बहुलाह कुकुर जसरी जता पनि टोक्ने काममा लागेको छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस्