Tuesday, January 19

मोडल खुस्बु ओलीलाई अदालतले २ वर्ष कैद फैसला सुनाएको छ

July 11, 2020 206

काठमाडौं– जिल्ला अदालत काठमाडौंले मोडल खुस्बु ओलीलाई दुई वर्ष कै*दको फै*सला सु*नाएको छ। ले*नदे*न वि*वादमा रकम न*तिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कै*द फै*सला सुनाएको हो।

सप्तरीको राजविराज-८ का ४३ वर्षीय गोपाल कटुवालले ओलीवि*रुद्ध जिल्ला अदालत काठमाडौंमा दा*यर गरेको मु*द्दामा न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कै*दको फै*सला सुनाएको हो। मोडल ओलीले २ वर्षअघि घरजग्गा किन्नका लागि ३६ लाख मागेपछि उनले सापटी स्वरुप रकम दिएका थिए । कटुवालले रकम फिर्ता माग्दा ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएपनि खातामा पैसा थिएन ।

पटक–पटक फोन पैसा जम्मा गर्नभन्दा पनि ओलीले रकम जम्मा गरेकी थिइनन् । तेस्रो पटक समेत चेक साँट्न जाँदा पैसा नभएपछि कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक अ*ना*दर मु*द्दा दा*यर गरेका थिए। सोही मु*द्दामाथि अदालतले ३ महिना कै*दको फै*सला सुनाएको थियो। फै*सला अनुसार ओलीलाई ३ महिना कै*द र ३ हजार ज*रि*वाना सुनाइएको छ भने ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने अदालतको ठ*हर थियो। तर अदातलको उक्त फैसला कार्यान्वयन न*भएपछि उनले पुनः जिल्ला अदालतमा मु*द्दा दा*यर गरेका थिए ।

प्रतिकृया दिनुहोस्