Sunday, January 17

अनुष्काको जीवन व’र्वाद पार्न यसरी लागे करण जोहर

July 11, 2020 243

काठमाडौं । बलिउडका चर्चित फिल्म निर्माता हुन् करण जोहर । सुशान्तको नि’धन पछि भारतमा चलेको परिवा’रवादको व’ह’स’का कारण उनी अहिले त’ना’वमा छन् । परिवारवादलाई प्र’श्रय दिएको आ’रो’प करणलाई लाग्दै आएको छ । उनलाई लगाइएको आ’रो’प कति सहि वा ग’लत के हो त्यसको अनुसन्धान हुनेनै छ । तर उनले फिल्मी क्षेत्रभन्दा बाहिरवाट आएकाहरुलाई उनले राम्रो देख्दैनन् ।

उनले सार्वजनिक रुपमा दिएको अ’भिब्य’क्तिवाट यो कुरा’को प्र’माण दिन्छ । करणले आफुले फिल्ममा डे’ब्यु गराउन एक हजार जनालाई लिएको अडि’श’नमा अरु क्षेत्रवाट आएकाहरुले राम्रो काम देखाउन नसकेको बताएका थिए । उनले आमाबुवा फिल्म क्षे’त्र’मै रहेकाहरुका छोराछोरीलाई नै फि’ल्म’मा खेलाउने गरेका छन् ।

अन्य क्षेत्रवाट फिल्ममा आएकाहरुलाई उनी आफै त अवसर दिँदैनन् अरुले अवसर दिए पनि त्यसलाई राम्रो मा’न्दै’नन् । यो कुराको प्र’मा’ण अनु’ष्का श’र्माले दिएकी छन् । उनले आफुलाई फिल्म क्षेत्रवाट बि’चलित गराउन करण हा’त धो’एर लागेको बताएकी छन् । उनले ब’लि’उडमा अनु’ष्काको जीवन नै ब’र्बाद पार्न लागेको बताएकी थिइन् । बाहिरबाट आएको भनेर अहिलेकी च’र्चित नायिका अनुष्का शर्माको जीबन ब’र्वाद पार्न उनले धेरै प्र’यत्न गरेको त्यती’बेलाको कुरा अहिले फेरी चर्चामा आएको छ ।

साहरुखसँग “र’ब ने बना दे जोडी” बाट बलिउडमा डे’ब्यु सुरु गरेकी थिइन् । उनलाई करणले आफै त अवसर दिएनन् । तर त्यो फि’ल्ममा खेलाएका फि’ल्म निर्मातालाई पनि अनुष्कालाई नखेलाउन द’वाव दिए । करणले अनुष्का राम्री छैन भनेर पटक पटक हटा’उन आग्रह गरेका थिए ।

करण त्यसरी व’हि’ष्कार अभि’यान नै चलाएपछि अनु’ष्काले धेरै समय फि’ल्ममा काम समेत पाइनन् । जसका कारण उनी डि प्रे’शनमा पनि गइन् । लामो समय डि प्रेशनमा रहेकी अनुष्काले आफुलाई स’म्हालि’न् । अहिले पनि उनी करणलाई मन पराउँदिन्न र आफ्नो क्यारियर बर्बाद गर्न लागिपरेको बताउँने गरेकी छिन् । बि’राट को’हलीसँग बिहे गरेपछि भने उनको जीवनको लय फे’रीएको छ । उनलाई अब त्यस्ता कुराले केही प्र’भाव पार्दैन । उनीहरुले राम्रो जीवन बि’ताइरहेका छन् ।

प्रतिकृया दिनुहोस्