Saturday, March 6

कुनै समयकी चर्चित नायिका यस्तो अबस्थामा पशुपतिमा भेटिइन, सुनाइन उनको काहानी (भिडियो सहित)

July 10, 2020 449

२६ असार, काठमाडौंः कुनै समयकी चर्चित नायिका हुन सिया नाथ । आफ्नो समयमा आफ्नो अभिनयमार्फत निकै चर्चित थिइन् उनी ।

तर, अहिले उनको जीवन त्यो अवस्थामा छैन जस्तो थियो हिजो । अहिले उनी पशुपतिमा भेटिन्छिन् । उनको जीवनले पत्रिएको छ बेग्लै लय । जीवनमा भोगाइ, जीवनका कथाहरु अनि जीवनमा आयामहरुको बारमो उनको छ आफ्नै बुझाई ।

उनले आफ्नो कहानी सुनाएकी छिन् यो भिडियोमा ।

हेर्नुहोस भिडियो::

प्रतिकृया दिनुहोस्