Thursday, February 25

लाइभ गरी ज्यान लिएको भिडियो सेयर नगर्न प्रहरीको आग्रह

July 10, 2020 280

काठमाडौं । नेपाल प्रहरीले फेसबुकमा लाइभ मार्फत ज्या’न लिएको भिडियो अप’लोड तथा सेयर नगर्न आ’ग्रह गरेको छ।

पछि’ल्लो समय यस्ता घ’टना ब’ढ्दै जाँ’दा नेपाल प्रहरीको सा’इबर ब्यु’रोले शुक्रबार प्रेश विज्ञप्ति प्र’काशित गरी यस्ता किसिमका कार्यगर्ने माथि कारवाही गर्ने जनाएको छ।भिडियो सेयर गर्दा तनाव मानसिक पिडामा रहेका व्यक्तिहरुलाई त्यस्तो काम गर्नका लागि दुरुत्साहन पुर्याउने हुँदा यस्तो नगर्न महाशाखाले अनुरोध गरेको छ।

हालैका दिनमा देशका विभिन्न ठाँउमा यस्ता घटना फेला परेपछि प्रहरीको पछिल्लो विज्ञप्ति आएको हो।

भिडियो हेर्नुहोस्

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस्