Wednesday, March 3

उडिरहेको वि’मान भित्र जु’म्ल्याहा बालि’काको जन्म

July 10, 2020 220

उडिरहेको विमान भित्र मंगो’लियाकी एक महि’लाले शुक्र’बार बि’हान दुई बच्चा’लाई जन्म दिएकी छिन् ।टर्की’को राज’धानी स्ता’नबुलदेखि मंगो’लियाको राज’धानी उलान बाटो’रतर्फ गइर’हेको बेला ४२ बर्षीया महि’लाले जुम्ल्या’हा बा’लिका जन्मा’एकी हुन् ।

जन्मिएका ती बच्चाहरु बालिका हुन भने ती महिला सामान्य अवस्थाभन्दा दुई महिना अगाडी नै सुत्केरी भएको जना’इएको छ । बच्चा जन्मा’एकी महिला र दुबै ब’च्चाहरुलाई अहिले आइ’सोलेसनमा र उच्च स्वा’स्थ्य नि’गरानीमा रा’खिएको मं’गोलियाको स’रुवा रो’ग राष्ट्रिय के’न्द्रका प्रमु’ख डुल्मा न्यु’म्खुले जान’कारी दिनुभयो ।

विमानमै जुम्ल्याहा सन्तान ज’न्मिएको बा’रेमा जा’नकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले को’रोनाभा’इरसको त्रासका कारण पनि उच्च सतर्कता अप’नाइएको ब’ताउनुभयो । कोरो’नाका कारण नियमित विमान सेवा सञ्चालन नभ’एकाले उनीहरु चा’र्टर गरि’एको विमा’नमार्फत् यात्रा गरेका थिए ।

ती महिलासँगै मंगोलियाका २६० जना यात्रु टर्कीबाट सो विमानमार्फत् मंगोलियाको यात्रामा रहेका थिए ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस्