Sunday, January 24

भारतीय मिडियालाई रवि लामिछानेको चेतावनी (भिडियोसहित)

July 10, 2020 208

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । केहिसमय अघि भारतीय मिडियाले नेपालो अस्तित्व नै मेटाएपछि नेपाली चर्चित पत्रकार रबी लामिछानेले आफ्नो फेसबुक मार्फत केही जानकारी दिएका छन् । रवि लामिछाने भन्छन् भारतीय मिडियाले मिडिया भनेको सामान्य हो जस्तो सोचेका छन् ।

त्यसतै वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताएका छन् ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताएका छन् । रवि लामिछाने सामाजिक सञ्जालमा निकै आक्रोशित भएका छन् ।

बाँकि हेर्नुहोस् भिडियोमा:

 

प्रतिकृया दिनुहोस्