Tuesday, January 26

यी किशोरीमाथि भएको यस्तो घटनाले सबैको आँशु खस्यो, आफ्नै श्रीमान र ससुराले भारत लगेर… (भिडियो सहित्)

July 9, 2020 337

काठमाडौं । पछिल्ला दिनहकरुमा सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको एक भिडियोबारे गम्भीर खुलासा भएको छ । भारतमा काम गर्ने घरकी मालिकनीको लिपिस्ष्टिक र घडी चोरेको भन्दै ससुराले बुहारीलाई म’रणास’न्न हुने गरी हा’तपा’त गरेका छन् । अछामको मंगलसेन नगरपालिका ३ लाछिमना घर भइ हाल भारतको पुनामा बस्दै आएका ससुरा कालु भुलले बुहारी भरु बिकलाई हा’तपा’त गरेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

काम गर्ने घरमा मालिकनीको लिपिष्टिक र घडी चोरेको भन्दै मालिकनीलाई यसरी हा’तपा’त गरेको भन्दै देखाउनलाई भिडियो खिचिएको बताइएको छ। भिडियो खिच्ने भरुका श्रीमान् दिनेश हुन् । भरुले एक वर्ष पहिले दिनेशसँग भागी विवाह गरेकी थिइन् । १६ वर्षीया भरुको माइती मंगलसेन नगरपालिका ७ जनालीबण्डीमा पर्छ। सामाजिक सन्जालमा हा’तपा’त गरेको भिडियो सार्वजनिक भएपछि घटनाको विरोध गर्दै कानुन अनुसार कार्वाहीको माग गरिएको छ। घटनाको विषयमा छानबिन भइरहेको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्