Wednesday, March 3

‘नेपाली सेनाले भारतको हेलिकप्टर ख’सालेर पाइलट क’ब्जामा लियो’ भन्दै भारतमा रुवाबासी [भिडियो सहित]

July 9, 2020 329

एजेन्सी। नेपाल भारत सिमा वि’वाद चलिरहको बेलामा अहिले भारतीय मिडियामा अनेक ह’ल्ला चलाइएको छ । भारतीय मिडिया तल्लो स्तरमा ओर्लिएर टिप्पणी गरेका छन् । यसैबीच भारतमा एक ग’लत हल्लाले सामाजिक सञ्जाल तताइरहेको छ। हवाई ह’मलाको ३० सेकेन्ड लामो एक भिडियो सार्वजनिक गर्दै त्यो नेपालले गरेको हो भनिएको छ । त्यो भिडियो अहिले सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरुले अत्यधिक शेयर गरिरहेका छन् ।

यस भिडियोसँगै यो दा’बी पनि गरिएको छ कि ‘भारतीय वायुसेना आईएएफ को हेलिकोप्टर रु’द्रलाई नेपालले आकाशबाट खसालिदियो । अनि भारतीय पाइलट अहिले नेपालको नि’यन्त्र’णमा रहेको दा’वी सहित ग’लत सूचना भाइरल बनाइएको छ।

भिडियोमा उडिरहेको हेलिकोप्टर अ’चानक हा’वाबाट ख’सेको देखिन्छ । नेपालका तर्फबाट ध्यानाकर्षणसहित– आज भारतीय वायुसेनाले नेपाली भूमिमा हवाई हम’लाका लागि सीमा पार गरेको छ । बेलाहियामा भारतसँग हवाई भी’डन्त भयो । नतिजा, हामीले भारतीय एचएएल रुद्र विमान ख’साल्यौं र एक भारतीय पाइलटलाई क’ब्जा ग¥यौं । अब हामी पाइलटलाई भारतमा फिर्ता गर्नेछैनौं,’ एक पोस्टमा क्याप्सन समेत दिइएको छ।

नेपालले भारतद्धारा अ’तिक्र’मित भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू–भाग समेट्दै नक्सा जारी गरे पछि भारतमा त्यसले तहल्का म’च्चिएको छ । संविधानमा संशोधनमार्फत त्यसलाई वैधानिकता दिएपछि झन भारतीय मिडियाले तथानाम कार्यक्रम बनाएर प्रशारण गरेका छन् । भारतीय मिडियाले दुई देशबीच त’नाव बढाउने खालका सामग्री प्रशारण गरिरहेका छन् । भारतीय सर्वसाधारणले त्यस्ता सामग्री शेयर गरेर भाइरल बनाइरहेका छन्।

सामाजिक सञ्जालमा अहिले जुन भिडियो भाइरल भइरहेको छ, त्यस भिडियो सिरिया द्न्’न्द्वका दौरान २०१२ मा सुट गरिएको थियो । नेपाल वा भारतीय वायुसेनासँग यसको कुनै सम्बन्ध छैन । पुरानो भिडियो जसमा नेपालको कुनै साइनो नै छैन त्यस्तो भिडियो सार्वजनिक गर्दै नेपालका वि’रद्ध द्धे’श फैलाउने काममा अहिले भारतीय मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ता लागेका छन्।

भारतका चर्चित भनिएका टेलिभिजनहरुले समेत नेपाल र चीनलाई जोडेर निकै निकृष्ट टिप्पणी सहितका सामग्री प्रशारण गरिरहेका छन् । जुन अन्तराष्ट्रिय सम्बन्ध र मापदण्डको पुरै वि’रुद्ध छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस्