Sunday, January 24

नासाले दियो चेतावनीः भोली विनाशकारी छुद्रग्रह पृथ्वीसँग ठोक्किने !

January 3, 2021 94

कोरोना कहर मात्रै होइन, आकाशबाट पनि पृथ्बिसँग जुध्न विनाशकारी शक्ति आगमन हुन थालेको वैज्ञानिकले चेतावनी दिएका छन् ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार जनवरी ३ अर्थात भोली नै एक विनाशकारी एस्ट्रोरोइट (छुद्रग्रह) पृथ्वीको पछिल्लो भागसँग ठोक्किने भएको छ ।२०२० को अन्तिम छुद्र ग्रह जम्मा ३० मिटर व्यासको थियो । पृथ्वीबाट करिब ६ मिलियन किलोमिटरको दूरीबाट बाहिरिए

करिब दुई सय २० मिटर व्यास भएको छुद्रग्रहले नयाँ वर्षको शुरुवातसँगै पृथ्वीतर्फ आफ्नो विनाशकारी कदम बढाइरहेको बताएका छन् ।नसाका अनुसार २०२० को अन्तिम छुद्र ग्रह जम्मा ३० मिटर व्यासको थियो । पृथ्वीबाट करिब ६ मिलियन किलोमिटरको दूरीबाट बाहिरिएको थियो ।

एक ठूलो तथा विनाशकारी छुद्रग्रह पृथ्वीसँग ठोक्किनेछ । नासाका अनुसार ३ जनवरी पृथ्वीको पछिल्लो क्षेत्रसँग ठोक्किनेहालै एक अर्को छुद्र ग्रह पनि पृथ्वीको नजिकैबाट जाँदैछ । १५ मिटर व्यास भएको यो छुद्र ग्रह पृथ्वीदेखि करिब २० लाख किलोमिटर ताढाबाट जाँदै छ ।

यी स साना छुद्र ग्रह गएपछि एक ठूलो तथा विनाशकारी छुद्रग्रह पृथ्वीसँग ठोक्किनेछ । नासाका अनुसार ३ जनवरी पृथ्वीको पछिल्लो क्षेत्रसँग ठोक्किनेछ । २२० मिटर व्यास भएको यो छुद्रग्रह गोल्डेन गेट पुलजतिको लामो छ ।

यसबाट पृथ्वीमा धेरै वि-नाश निम्तिने नासाले चेतावनी दिएको छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस्