एजेन्सी । चिनियां अधि’का’रीहरुले ब्यूब’निक प्ले’गका एक बि’रा’मी भेटेको बताएका छन् ।ती व्य’क्ति कसरी सं’क्र’मित भए थाहा हुन भने सकेको छैन । चीनमा ब्यूबनिक प्लेगको सं’क्र’म’ण हुन नदिन थप सर्तकता अपनाइएको छ ।मानव इतिहासमा प्लेग एउटा घा’तक रो’ग’को रू’पमा रहेपनि समयमा एन्टीबायोटिकले यसको सजिलै उपचार गर्न सकिने चिनियाँ वि’शेष’ज्ञहरुको दावी छ ।
सन् २०१० देखि २०१५ सम्म विश्वभरी यसका ३ हजार २ सय ४८ बि’रा’मी भेटिएकोमा ५ सय ८४ जनाको मृ’त्यु भएको थियो ।ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र थकान महशुस हुने यो रो’गको लक्षण भएको वि’शे’षज्ञहरुले वताएका छन् ।
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा
तौल बढ्ने
सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।
समस्या समाधानमा कठीन
सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।
दिमागलाई असर
सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।
अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।
निन्द्रामा समस्या
यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।
ध्यान दिन नसक्नु
मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।
प्रतिकृया दिनुहोस्