Wednesday, March 3

उपचारका क्रममा मृ’त्यु भनिएका बि’रामी निको भएर घर फर्किएपछि ..

July 8, 2020 213

चितवन। उपचारका क्रममा मृ’त्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा ला’पर’वाही गरी ती व्यक्तिको मृ’त्यु भएको भनी आफन्तले कलेज तो’डफो’ड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किनुभएको छ । एपेन्डिसाइटिसको श’ल्यक्रिया गरेका विकलाई स’मस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

सोही समयमा निजको मृ’त्यु भयो भन्ने ह’ल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तो’डफो’ड गरेका थिए । तो’डफो’डबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फु’टेका थिए । तो’डफो’ड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताउनुभयो । “मेरो मृ’त्यु भयो भन्ने ह’ल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्कँदै छु”, उहाँले भन्नुभयो ।

अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उहाँका बुबा केदारले अस्पतालप्रति धन्यवाद ज्ञापन गर्नुभयो । अस्पताल तो’डफो’डका विषयमा परिवार संलग्न नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तो’डफो’डमा मेरो सं’लग्नता थिएन ।” आफूले नबोलाए पनि मृ’त्यु भएको भनिएपछि इस्टमित्र र गाउँलेले अस्पताल तो’डफो’ड गरेको उहाँले बताउनुभयो । एपेन्डिसाइटिसको उपचारका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो । उहाँको जेठ २९ गते मृ’त्यु भएको भनी अस्पतालमा तो’डफो’ड गरिएको थियो ।

बि’रामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बि’ग्रिएर आ’न्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएर घर जान लागेको बताउनुभयो । र’गत नरोकिने (डिआइसी) भन्ने रो’गको उपचार गरिएको थियो । र’गतमा स’ङ्क्र’मणसमेत भएकाले बचाउन निकै क’ठिन भएको उहाँले बताउनुभयो । यो रो’गको स’ङ्क्र’मण भएका बि’रामी विश्वमा नै २० प्रतिशत मात्र बच्ने सम्भावना हुने गरेको उहाँले जानकारी दिनुभयो ।

अस्पतालले उपचारमा कहिल्यै ला’परवा’ही नगर्ने भन्दै उहाँले अनावश्यक मानिसहरु भी’ड भएर तो’डफो’ड र गा’लीगलौ’जमा उ’त्रँदा काम गर्नेहरुको मनोबल उच्च बनाउन क’ठिन हुने बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस्